आलोचनापछि कान्तिपुरले युट्युवबाट हटायो ‘ह्वाट द फ्लप’को विवादित श्रृखला

काठमाडौँ । बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटेको छ । प्रसारण संस्था कान्तिपुर टेलिभिजनले उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जनाएको छ ।  […]

एउटै डेटमा दुई फिल्म आउने भएपछि दबाबमा मुकुन भुषाल

काठमाडौं । मुकुन भुषालको शीर्ष भूमिका रहेका दुई फिल्मको प्रदर्शन एउटै मितिमा हुँदैछ । ‘ऐंचो पैंचो’ र ‘गणपति’ भदौ १४ गते प्रदर्शन हुँदैछन् । रोचक कुरा, निर्माताले फिल्मको प्रचार सामाग्री […]

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते हुने

२३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा […]

वानएक्स बेटमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान सकियो

वानएक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन […]

स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे विश्वकपमा छनोट हुन सकेन

१९ असार, काठमाडौं । स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा विश्वकपमा […]

मुर्रा राँगा लिन चार जनाको टोली भारत जाने

अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ। पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान […]

ईद-उल-अधा बकर ईद मुबारक २०२३

ईद-उल-अधा 2023: बकर ईद मुबारक शुभकामनाहरू, छविहरू, सन्देशहरू, फेसबुक, व्हाट्सएपमा प्रियजनहरूसँग साझा गर्न शुभकामनाहरू ईद-उल-अधा वा बकर ईद भारतमा जुन 29 मा पर्छ। यहाँ विशेष इच्छाहरू, सन्देशहरू, छविहरू र अभिवादनहरू […]

अहिले सरकार ढल्छ भन्नु अफवाह मात्रै हो : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन् ।  मंगलबार मन्त्रीपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सरकार […]

उच्च अदालतले भन्यो : बालेनलाई भारतीय चलचित्रको प्रदर्शन रोक्ने अधिकार छैन

१२ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने अधिकार नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चलचित्र संघले दायर गरेको रिटमा न्यायाधीशहरु […]

हिरासतबाट बल्छी ध्रुवेले भने : वान एक्स वेटको विज्ञापन गर्नु अवैध भन्ने थाहा थिएन

११ असार, काठमाडौं। अनलाइन बेटिङ (सट्टेवाजी) को वेबसाइट वानएक्स वेटको प्रचार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) ले त्यसरी विज्ञापन गर्नु अवैध हो भन्ने आफूलाई थाहा […]

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es