
भारतीय टेलिभिजनको दादागिरी, भोलिदेखि नेपालमा विदेशी च्यानल बन्द
जनकपुर । भारतीय टेलिभिजन नेटवर्कहरूले नेपालको आलाकार्टा शुल्क प्रणालीलाई नटेर्दा पर्सी १ साउनदेखि नेपालमा विदेशी च्यानल बन्द हुने अवस्था सिर्जना भएको छ । सूचना तथा प्रसारण विभागले एक विज्ञप्ति जारी […]