सोही नक्साको प्रतिकात्मक विरोधस्वरुप मेयर बलेनले आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् ।



सोही नक्साको प्रतीकात्मक विरोधस्वरुप मेयर बलेनले आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्
सोही नक्साको प्रतीकात्मक विरोधस्वरुप मेयर बलेनले आफ्नो कार्यालयमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् । मेयर बालेन हाल भारतको बैंगलोरमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगरीय स्रोतले जनाएको छ । स्रोतका अनुसार बिहीबार मेयरको कार्यालयमा नयाँ नक्सा राखिएको हो ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es