
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका उपराष्ट्रपति जगदीप धनखरबीच शिष्टाचार भेट भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल प्रचण्डले भारतका उपराष्ट्रपति धनखडसँग शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।