देशमा राजसंस्था र सन्तान हिन्दु अधिराज्य कायम गर्न श्रावण २२ गते देखि वीरगंज को घण्टाघरमा अनिश्चित काल सत्या ग्रह धारणा

देशमा राजसंस्था र सन्तान हिन्दु अधिराज्य कायम गर्न श्रावण २२ गते देखि वीरगंज को घण्टाघरमा अनिश्चित काल सत्या ग्रह धारणा

वीरगंज, पर्सा

नेपाल राष्ट्रबाद संघ केन्द्रिय कार्यालय वीरगंज ले देशमा राजसंस्था र सन्तान हिन्दु अधिराज्य कायम गर्न श्रावण २२‌ गते देखि वीरगंज महानगरपालिक स्थित घण्टाघरमा चौकमा अनिश्चित काल सत्या ग्रह धारणा कार्यक्रम गर्न लागेको हो।

नेपाल राष्ट्रबाद संघ केन्द्रिय कार्यालय वीरगंज ले जबसम्म देशमा राजसंस्था र सनातन हिन्दु अधिराज्य कायम हुदैन त्यस बेलासम्म हाम्रो यो अभियान जारिरहन्छ पत्रमा उल्लेख गरिदै देशका राजनैतिक दलहरुको कारणले देशमा शान्ति सुरक्षा अर्थतन्त्र रोजगारीको समस्याले देशको अवस्था बिगिर्दै गइरहेको कारण २०८० श्रावण २२ गते देखि अनिश्चित काल धारणा कार्यक्रम हाम्रो अभियान जारी गरिएको भनि नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es