अकोलवा टिमले बहुअरवा टिमलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

रौतहट अकोलावमा आयोजना भएको टुर्नामेन्टमाभएकाे दोश्रो सेमी फाइनल खेलमा  १०३ रनको लक्ष्य पछ्याएको अकोलवा सी टिम विजेता भएको छ ।

बहुअर्वाले टोस् जितेर बेट्टिङ गर्ने निर्णय गरेको थियो। बेटिङ पश्चात १०२ रन बनाएर अकोलवालाई लक्ष्य दिइएको थियाे।अकोलवा सी टीम ले १०३ रन बनाई विजय भई सेमी फाइनल प्रवेश गरेको छ ।

यस खेलमा मसुमले MAN OF THE MATCH बनेको छ।
साथै यस खेलका क्याप्टेनले  एम डी वसिम अक्रमले यस भन्दा झन् राम्रो खेलेर सेमी फाइनल पनि जित्ने बताएको  ।

Leave a Reply

 - 
Arabic
 - 
ar
Bengali
 - 
bn
German
 - 
de
English
 - 
en
French
 - 
fr
Hindi
 - 
hi
Indonesian
 - 
id
Portuguese
 - 
pt
Russian
 - 
ru
Spanish
 - 
es