पुल्चोकमा ट्रा फिक प्रहरी जवानमाथि नि,र्घात कु,टपि,ट

काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कु,टपि,ट गरेका छन् । कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कु,टपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading