फेरि अचानक मोडल सारिका केसी अर्जुन बिकको कोठामा (हेर्नुस् भिडियो)

मनोरंजन /रोचक

काठमाडौं-केहि समय अगाडी मिडियामा निकै नै भाईरल बनेका अर्जुन बिकका जिबनमा मेल खाने गित संगीत बजारमा दिनप्रतिदिन आईरहेका छन् । अर्जुन बिकको आफ्नै जिवनमा मेल खाने गीत आज युट्युमा रिलिज हुने भएको छ ।

एउटा बाबाको माया आफ्नो सन्ता’न प्रतिको जिम्मेवारी त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ । कै’लाली घर भइ हाल काठमा’डौँमा ज्याला मजदुरी गर्दै आ एका अर्जुन बिक एक छोराका बाबु हुन् ।

श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जु’नले आफ्ना छोरालाई आमा र बाबा दुवै’ बनेर हुर्काई रहेका छन् । आमाको का’ख नपाएको छो’रालाई उनले माया दिएर राखेका छन् र जताततैबाट अर्जुनलाई सहयोग आएको थियो ।

यसै सन्दर्भमा मेरी आमाको प्रस्तुतिमा”रुने भयो मन”सार्वजनिक भएको छ । मोहन खडकाको संगीतमा तयार भएको म्युजिक भिडियोमा मोहन खडका र कमला पोखरेलको स्वर रहेको छ ।

कमल सौरागको संगीतमा तयार भएको गीतको म्युजिक भिडियो तथा परिकल्पना बिक्रम चौहानले गरेका हुन् ।

राजेश घिमिरेले छायाकन गरेको म्युजिक भिडियो शिब पौडेलले सम्पादन गरेको म्युजिक भिडियो सारिका केसी र अर्जुन बिकको अभिनय अर्हेको छ भने बाल कलाकार बिकास बिकको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *